fucheketo
Replies to this thread:
More by fucheketo
What people are reading
Subscribers
[Total Subscribers 14] :: VIEW ALL
Please log in to subscribe to fucheketo's postings.
:: Subscribe
|
पृय तिमीले यो पत्र नपायेपनि!!!!!!!!!!!!!!!!!!!!
|
[VIEWED 7595
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 01-10-08 6:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तिम्रो आगमनले भनेको थियो माया बानी हो भनेर ।पटक पटक एकै अनुहार देखेपछी त्यहि अनुहार पहिला दिमाग अनि मनमा बस्छ भनेर ।म अहिले सम्झन्छु , तिमी सारै कम बोल्थ्यौ तर धेरै बोल्ने म पनि कम बोल्ने तिम्रा अघि कम बोल्ने देखिन्थे । मलाई तिम्रो बोलि सुनिरहु लाग्थ्यो ।त्यसैले जब जब तिमी बोल्थ्यौ म सुनिरहन्थे । जब जब तिमी चुप हुन्थ्यौ म मौनता बिचमा तिम्रा शब्दहरु केलायीरहन्थे , निफनिरहन्थे बारम्बार , अनि त तिम्रा शब्दहरु साचा लाग्थे ,आफ्ना लाग्थे । अनि म सारान्श निकाल्थे त्यति धेरै काटेका पलको माया साच्चै नै बानि हो । मलाई याद छ राहुल जब जन्म्यो म अस्पताल आऊन सकिन त्यो दिन । बिराटनगर आउनु परेको थियो । कार्यालयको काम ,आर्थिक बर्षको अन्त्य र शाखा अधिक्रितको जिम्मेबारि शायद यी नै पर्खाल बने ।जब म हतार गरेर फर्के तिमी मेरो लागि स्विटर बुनेर बसिरहेकी थियौ । मैले सधै जस्तै तिम्रा आखा छोपे अनि तिमी सधै जस्तै मुस्कायौ अनि त्यहि हात तानेर तिमीले दिएको स्विटरले मलाई अझै न्यानो दिइरहेछ । शायद त्यो तिम्रो स्पर्शको ताप थियो जीवन भर नसेलाउने मलाई बानी परेको न्यानो । एक्लो छोरो सात क्लासमा एक दिन घर फर्केन । शायद जनआन्दोलनको बेला थ्यो त्यो । तिमी रोएर बाटो बाटो दगुरेकी थियौ । राति जब राहुल आयो घरमा उस्को अघि त म थिए तर पनि दगुर्दै तिम्रो काखमा बुर्कुसि मारेको थियो त्यसले ।शायद उसलाई पनि म जस्तै तिमीबाट छुट्टिन नसक्ने रोग लागेको थियो । जहा उसले मुन्टो लुकाउदा आशु परिवर्तन भएर मात्र हिक हिक रहन्थ्यो अनी तिम्रा शब्द सुन्ना साथ हिक हिक परिवर्तन भएर हासो । पक्कै पनि जादु हुनुपर्छ तिम्रो काखमा अथवा भनौ राहुल र मलाई तिम्रो काखको बानि लागेको थियो । एयरपोर्टमा तिमी र राहुल सारै रोएका थियौ ।म भने मर्द भयेर रुन सकिन । आशु त झरेको हो तर ट्वाईलेटमा गएर पुछेको थिये । राहुल को बिदाइ पछि तिमीले मेरो रुमाल माग्यौ अनी अन्गालो मार्यौ । तिमी मेरा आशु चिन्थ्यौ खुशि चिन्थ्यौ । क्रमश:
|
| |
|
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 01-10-08 6:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
First of all i m so sorry that the story ingrdient is short................. tara u know the loadsheding routines of nepal..its now 36 hrs per week.............and from the posts size extrapolate my unicode speed.............but i was too eager to post in sajha ki maile jati type garna vyaye post garidee hale............arko post ma baaki katha halnechhu..........hope puraano post haru jastai yaslai pani maya dinu hunechha............n finally HAPPY MAGHE SAKRAANTI TO ALL SAJHABAASI...may god give the apetite to all that digests chaaku and tilko laddu.................
|
| |
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 01-10-08 8:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म पनि अहिले अंध्यारोमा नै छु । जिन्दगिका मीठा, मसिना गन्थन सम्झिदै, संगाल्दै । माया-कस्तो शब्द होला यो, अपार । बानि, लत के हो के हो । एक पलमा एक ठाउंमा होइन्छ, अर्को पल मा कहाँ कहाँ ।।।
".....त्यसैले जब जब तिमी बोल्थ्यौ म सुनिरहन्थे । जब जब तिमी चुप हुन्थ्यौ म मौनता बिचमा तिम्रा शब्दहरु केलायीरहन्थे , निफनिरहन्थे बारम्बार , अनि त तिम्रा शब्दहरु साचा लाग्थे ,आफ्ना लाग्थे । अनि म सारान्श निकाल्थे त्यति धेरै काटेका पलको माया साच्चै नै बानि हो ....। " कति साधारण र सरल हरफमा संसार पोख्नु भएको । मलाई थाहा छैन, तपाईको लेखनले तपाईलाई कहां पुर्याउछ, यो साझाको आंगनबाट उठाएर, तर एउटा कुरा आज भन्न सक्छु, तपाईले माया भिजेर गर्नु हुन्छ, गहिरो गरि, । सम्बन्धको यति मीठो र आत्मिय बयान छ, कस्तो होला तपाई र तपाईका सम्बन्धहरु ।।।
जसको कल्पनाले तपाईलाई यस्तो लेख्न प्रेरित गर्छ, वहां संगको सम्बन्ध पक्का पनि धेरै नै , धेरै नै गाढा हुनुपर्छ( बास्तविकता, कल्पना जे भएपनि ।)
यस्तो भावना टाँसिदिनु भएकोमा धन्यबाद,
somewhereondearth..... === Sojho_Jhapali
|
| |
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 01-10-08 8:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म पनि अहिले अंध्यारोमा नै छु । जिन्दगिका मीठा, मसिना गन्थन सम्झिदै, संगाल्दै । माया-कस्तो शब्द होला यो, अपार । बानि, लत के हो के हो । एक पलमा एक ठाउंमा होइन्छ, अर्को पल मा कहाँ कहाँ ।।।
".....त्यसैले जब जब तिमी बोल्थ्यौ म सुनिरहन्थे । जब जब तिमी चुप हुन्थ्यौ म मौनता बिचमा तिम्रा शब्दहरु केलायीरहन्थे , निफनिरहन्थे बारम्बार , अनि त तिम्रा शब्दहरु साचा लाग्थे ,आफ्ना लाग्थे । अनि म सारान्श निकाल्थे त्यति धेरै काटेका पलको माया साच्चै नै बानि हो ....। " कति साधारण र सरल हरफमा संसार पोख्नु भएको । मलाई थाहा छैन, तपाईको लेखनले तपाईलाई कहां पुर्याउछ, यो साझाको आंगनबाट उठाएर, तर एउटा कुरा आज भन्न सक्छु, तपाईले माया भिजेर गर्नु हुन्छ, गहिरो गरि, । सम्बन्धको यति मीठो र आत्मिय बयान छ, कस्तो होला तपाई र तपाईका सम्बन्धहरु ।।।
जसको कल्पनाले तपाईलाई यस्तो लेख्न प्रेरित गर्छ, वहां संगको सम्बन्ध पक्का पनि धेरै नै , धेरै नै गाढा हुनुपर्छ( बास्तविकता, कल्पना जे भएपनि ।)
यस्तो भावना टाँसिदिनु भएकोमा धन्यबाद,
somewhereondearth..... === Sojho_Jhapali
|
| |
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 01-10-08 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
".....त्यसैले जब जब तिमी बोल्थ्यौ म सुनिरहन्थे । जब जब तिमी चुप हुन्थ्यौ म मौनता बिचमा तिम्रा शब्दहरु केलायीरहन्थे , निफनिरहन्थे बारम्बार , अनि त तिम्रा शब्दहरु साचा लाग्थे ,आफ्ना लाग्थे । अनि म सारान्श निकाल्थे त्यति धेरै काटेका पलको माया साच्चै नै बानि हो ....। " Well said fucheketo Ji. Love is kinda addiction.
च्याङ्बाले पनि एस्तै भन्थ्यो मलाई। "तोङ्बा खाएर सुन्दा त तेरो स्वर ठ्याक्कै अरुणा लामा जस्तै लाग्छ।" 
|
| |
|
|
JagataDhari
Please log in to subscribe to JagataDhari's postings.
Posted on 01-10-08 9:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सुरुवात राम्रो छ, मलाई त एकदम छोयो । " माया बानी हो", वाह फुच्चे वाह, क्याबात !
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Nepal TPS decision |
| TPS to F1 Status. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| 2020 : Why No Trump ! |
| Business Ideas in Nepal? |
| A legit Non-Profit organization "United For TPS Nepal " |
| Leave messages on US congressman's facebook to support TPS |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|