[Show all top banners]

uptowngal
Replies to this thread:

More by uptowngal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"

[Please view other pages to see the rest of the postings. Total posts: 245]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 145986 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 01-03-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Yahoooooooooooooo maile ni eutaa story lekhe. Lifemaa first time story lekheko. milaaera padhi dinu holaa. यो कथा मैले मेरो चौतारीको साथीहरुलाई जिस्काउनको लागि लेखेको कथा हो खित खित खित कथा काल्पनिक हो।


"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


कुरा चै तेहि एस एल सि दिने बेला तिर को हो। म र मेरो एउटा केटी साथी सँगइ साइसको तिउसन पढ्न भनेर कालिमाटी चोकमा गएका थिएु।हाम्रो ग्रुपमा अरु स्कुलको ४ जना केटीहरु नि थियो। जम्मा गरेर हाम्रो ग्रुपमा छ जना केटीहरु थिए। हाम्रो ग्रुपको अगाडि एउटा ग्रुप केटाइ केटाहरुको थ्यो। ति केताहरु मद्न्ये एक जना केटा साह्रै ह्यान सम थ्य । त्यो ह्यान सम केटाको साथीहरुले हाम्लाई साह्रै जिस्काउथ्यो। अनी कहिले काही हाम्रो जुत्ता नि लुकाइ दिन्थ्यो। अनी अब त्यस्तो कुरा सरलाई के भएन भनेर हामी केटीहरुले नि एकदिन तिनिहरुलाई ठीक पर्ने भनेर कुरा मिलायोउ। तर कहिले तिनिहरुलाई ठीक पर्ने भन्ने कुरा चै दिसाइद गरेका थिएनौ।होली नजिकिदै थियो। सरले होली को २ दिन अगाडि सम्म नि तिउसन आउ भन्नु भो। र तिउसनको लास्त दिन बिहानको दुइतै ग्रुपलाई एउटै ग्रुप बनाएर दिनको १ बजे देखी ३ बजे सम्मा पढाउने भन्नु भो। हामी केटीहरुले तेही मौकामा तिनिहरुलाई ठीक पार्ने भनेर सल्लाहा गरेउ र हामी सबै केटीहरु मिलेर तिनिहरुलाई लोलाले हान्ने भनेर ब्याग भरी पानी भरेको बेलुम लेर गएु। अनी तिउसन सकिने बितिकै ति केटाहरुला हाम्ले बेलुमको बर्षा गरी दुएम। खित खित खित। ति केटाहरुलाई केथा हामी तिनिहरु भन्दा नि चम्बु चौ भनेर। अनी त्यो दिन तिनिहरुले केही भनेन। लुरुक लगेर घर तिर लागे। होलिको फेरी भोली पल्ट देखी तिउसन जान्नु पेर्ने हामी केटीहरु यि केटाहरुले अब हाम्लाई बद्ला लिन के गर्च होला भन्दै दराउदै दराउदै तिउसन गयोउ। तर तिनिहले केही गरेन। हामी छक्क भयोउ। तर जे भएनी त्यो ह्यन्सी केटा मलाई साह्रै मन पर्न थालयो । धरै नबोल्ने खाल्को थियो। मैले मेरो साथीहरुलाई त्यो ह्यन्सी केटा मलाई मन पर्‍यो भनेर भने अनी उनिहरुले मलाई तेसो भए त्यो केटालाई गएर तलाई त्यो केटा मन पर्छ भनेर भन भन्न सक्दैनस भने एउटा लेतर लेख अनी हामी गएर दिदिम्ला भन्यो। अनी तिउसनको लास्त दिन मैले त्यो ह्यान सम केटालाई लभ लेतर दिने भनेर दिन रात गरी एउटा लभ लेतर लेखे अनी त्यो केटालाई दिए। उस्ले मेरो लेतर पर्दै नपढी च्यात चुत परेत मेरो फाली दियो। मैले केही भनिन अनी अनि एस एल सि दिए पचि म अमेरिका आए अनी उस्लाई देख्ने त कुरै भएन। अनी अस्ती नेपालबाट एउटा केटाको कुरा आको छ लु फोटो हेर भनेर आमा ले भन्दा म नि लु फोटो हेरेर के नै फरक पर्छ भनेर हेर्दा त तेही ह्यन्चिको फोटो पो राइछ। त्यो फोटो देखेर म दाङ परे अनी आमालाई तुरुनै हुन्छ भनिदे। अब एही मंसिरमा हाम्रो बिहे हुँदै छ। खित खित खित

लेखक ठुल्नानी थकुरानी

 
 
Last edited: 03-Jan-08 11:10 AM

 
Posted on 01-03-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउँरी ठूल्नानीको कथा गज्जब र'छ नि!  

उ बेलाँ लोलाको दनक खाएपनि ह्यान्सी पातकी मोराको भाग्यको झोलाभने राम्रैसंग भरिन लेख्या' रच! 


 
Posted on 01-03-08 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो !!ठूलीलाइ पनि झोक चले जस्तो छ कथा लेख्ने । तोते भाषामा कथा चै गज्जब रहि छ :)

Last edited: 03-Jan-08 05:02 PM

 
Posted on 01-03-08 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Short and sweet...Good job, Thulee.

 


 
Posted on 01-03-08 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Improve your nepali before writing anything...... So difficult to understand . In fact story is interesting..

 
Posted on 01-04-08 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो माइ गद गोतामे दाई नि आउनु भो मेरो कथा पढ्न। साह्रै खुशी लायो गोतामे दा हजुरलाई देखेर। अब मेरो दाइहरु नै एती राम्रो कथा लेख्ने भएची म हजुरकी बहिनी कमको हुन्चुर। जे भएनी हजुरलाई धन्यवाद।

मिस् दि हजुर् त सरै भाग्या मानि येस्तो तोते भासामा लेखेको कथा पध्न पाउनु भो।


नेप्छे हजुरलाई धरै धरै धन्यवाद कथा मन पराइदिनु भएकोमा।

sachokura actully i m not a writer. as i said मैले यो कथा लेख्छु भनेर लेखेको होइन। मेरो चौतारीका साथीहरुलाई जिस्काउन लेखेको कथा हो। anyway thanks for ur suggestion .



 
Posted on 01-04-08 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


dipika mero kathaa padhi dinu bhaekomaa hajurlaai dharai dharai Thanks

 
Posted on 01-04-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मेरो ह्यान्सिको रिप्लाई भनुमा कि के भनुम खित खित खित नै लाज लाग्यूऊूऊूऊू

"हुन नसकेको बोइ फ्रेन्द तर हुन लगेको पती देब"


 

हिजो राती १० बजे तिर मेरो सेल फोनको घन्ती बज्यो। फोन unknown भनेर आएको थियो। यसरि unknown भनेर पहिले नि धरै चोति आको थियो अनि मैले फोने उथार हेलो हेलो गर्दा कोही बोल्दाइन थियो। खाली सुइ सुइ र साइ साइ गरेको आवाज मात्र सुनिन्थ्यो। तेही भएर हिजो आको फोनलाई मैले शायद ब्लफ कल होला भनेर उथाइन। फोन लगातर बजिरहेको थियो। आमाले भित्र भान्छाबाट किन फोन न-उथाको भनेर कराउन थालनु भो। अब आमालाई के भन्ने ब्लफ कल आको तेहिभेर न-उथाको भन्यो भने फेरी तेही दाइलक दिनु हुन्छ "चाहिने नचाहिने मान्छेहरुलाई फोन नम्बर देछी ब्लफ कल न-आएर के आउछ त" भन्नु हुन्छ। अनी आमाको मन राख्न वा भनुम आमाको त्यो दाइलग सुन्न नपरोस भनेर मैले बिस्तारइ फोन उथाए अनी हेलो हेलो भेने। उता बाट कोही बोल्दाइनन। म रिस्को झोक्ले अब त मरेनी फोन उथाउदिन भनेर मन मनै भने। फेरि एकचिन पछि फोनको घन्ति बज्यो। हेरे उहि unknown थियो। फेरि आमा कराउनु भोयो। यो केटी किन फोन न-उथार के गर्दै बसेरा ह भन्नु भो। लु अब फोन फेरी बोलेन भने अब चै गाली नगरि छोर्दिन भनेर फोन उथार ठुलो स्वर मा ह्यालूऊूऊूऊूओू भनेर कराएची उथा बाट नि हेलो के गरिराखेको भनेर प्रश्न आयो। म दराएर केही होइन TV हेरिराखेको। तपाईं को बोल्नु भाको। उस्ले म तेही तिम्रो ह्यन्सी बोलेको। अगी देखी तिम्लाई फोन गर्दै थे तिम्ले बोलेको मैले सुने तर मैले बोलेको चै तिम्ले सुन्दै सुनेन। अनी किन त्यसरी रिसाकी। मैले रिसाको छैन खित खित खित गरेर हासिदे। अनी उस्ले साझा हेरेको राइछ अनी मैले लेखेको कथानी पढेको राइछ। अनी भन्न थालयो त्यो तिउसन्को लास्त दिन तिम्ले मलाई लेतर देको अनी मैले च्यातिदेयो भनेर कत्रो ठुलो आरोप लगायोउ। त्यो तिम्रो आरोप सहनै नसकि मैले तिम्लै फोन गरेको अनि तिम्रो याद नि अैराको थियो अनी के त तपाईंले मैले देको लेतर पर्दै नपढी च्यातिदेको होइन त। अनी उता फोन बाट जोध्ले हासेको आवाज आयो। अनी म रिसाएर एस्मा हास्नु पेर्ने कुरा के छ। तिम्ले मलाई लेतर भनेर ल्यासी पाउ पोकोपारेको कागज देको थियो। शायद तिम्ले मलाई हेर्दाइ नहेरी दियोउ होला। मैले त तेती बेला यो केटी कस्तो पागल राइछ भन्थानेको। म त्यो कुरा सुनेर एकचिन चुप भए। मेरो आवाज नसेनेर उस्ले आर यु देर ठुलु भन्यो मैले अ भन्नुस् न। उस्ले भन्यो तेही बेला मलाई नि तिमी साह्रै राम्रो लाग्थ्यो। अब जे भो सब बिर्सिदेउ। भाग्यमा म तिम्रो लागि तिमी मेरो लागि लेखेको राइछ तेही भएर घुमु फेरी भगवानले हामी दुईलाइ एकचोति फेरि भेताइ दिनु भो। म उस्को कुरा खालि सुनि मात्र रेहे। अनि उ भन्न थालयो तिमी कहिले नेपाल आउने। मैले खै चाडै आउछु होला भन्दै ल अब फोन रख्दिनुस् भोली बिहानइ काममा जानु छ। उसले हुन्छ भनेर फोन राखी दियो।कुरा येस्तो पो रैच आफुलै के था। तेति बेला त सरै रिस् उथेको थियो। खित् खित् खित्

 



Last edited: 04-Jan-08 09:04 AM

 
Posted on 01-04-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! ठूली, अर्को धमाकादार प्रस्तुति!
भने पछि कथा सुखद मोडतिर जाँदैछ! 
ल ल तिम्रै छ दिन!
 
Posted on 01-04-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, त्यो ह्यान्सीलाइ म चिन्छु नि, उसले तिम्रोबारेमा सबै कुरा पत्ता लाउन मलाइ भनेको छ। म जासुस भनेर उसलाइ
थाहा रहेछ।
अब के ईन्फोर्मेशन दिम् उसलाइ तिम्रो बारेमा? 


 
Posted on 01-04-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ यो चित्रे किन एस्तो गफादी भको भने।

 
Posted on 01-04-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले हिजो मो:मो: खाको, त्यसमा गफाडी बन्ने औषधी मिसाइएको थियो कि जस्तो लाग्यो!
कि तिम्रो रोग मलाइ सरेको हो ठूली? गफाडी ज्वरो!


 
Posted on 01-04-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के हो, अप तोव्न गिर्ल, अनी लेटर को सत्ता म ल्यशी पौ को कागज दियाछायाउ, अनी त्यो साचिकै को लेटर चाँही कहाँ गयो नि त, दाल म कुछ काला है है।

 
Posted on 01-04-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो
हाम्ले उत्तर् पाउनै पर्यो

त्यो साचिकै को लेटर चाँही कहाँ गयो नि त,

दाल म कुछ काला है।


 
Posted on 01-04-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! ल्यास्से पाउँको कागजको कुरा आएछ अर्को भागमा!

अनि त्यसपछि के भयो??? लव परिसक्या हो? :पि :डि


 
Posted on 01-04-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


sarkis ra suntele हिजो राती कालो दाल खाको होकी क्याहो। दुबइ जना दालमे कुच काला हे भन्छ। अब कालो दाल कालो नभए सेतो हुन्छ त
बिर्खे दा लभ परेको छैन बल्ल मुखामुख भयो


 
Posted on 01-04-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sanu, timi ta kati ramarai git gaudai nacheko.......malai sarai ramro lagyo


 
Posted on 01-04-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Balla thaya bhayo, tyahi HANCY ko yaada ma hola
 
Posted on 01-04-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्के दादु के हुदै च। दादु मैले कहिले गीत् गाएर नाचे। हजुरले कहिले देख्नु भो मेरो नाच।  लौन अब मैले ह्यान्छि यादमा के गरे


 
Posted on 01-04-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै हो नहुने बेलामा लब् लेटर् दिदा ल्यास्से पाउ पोको पारेको कागज पर्छ, हुने बेला मा चाँही ढुङ्गा पनि फुल बन्छ।

पुरानो सबै डकुमेन्ट् केलाउनु पर्यो कतै झुक्कियेको पो छ कि

 
Posted on 01-04-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के हो हामी त सचीकै लेटर कहाँ गयो भनेको तपाईं नै दाल को कुरा गर्नू हुन्छ, होश उद्दयो जस्तो छ है हान्शी मान्छे ले, लौ है।।।।।।।।।।दोक्तोर् बोलायीदौ।।।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters