[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 228849 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-11-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'बिस्तारै लुकेर रुँदा नाकको सिगान् पुछ्न नपाई हो तितौरि?'..छि :छि
के के कुरा गर्छन गर्छन :)
 
Posted on 01-11-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहुल्भाइ । तानम् तानम् चिलिम्, नारायणगोपालका गीत सुन्दै तान्न त मजै आउला नि हौ ।
बरु भोक पो लाग्छ त तानेछी । मम खान त हुन्थ्यो तर जुरेलीले फेरी झोलामा प्वाल पार्दी भने त बित्यास् ।
 
Posted on 01-11-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो मिल्यो, जुरेली सँग किन डराउने ? गौशाला जाने चिलिम को बूटी नै तेतै लिने, ओरिजिनल शान्दार म:म: नि तेही पाइन्छ । महादेव त म:म: भनेसी हुरुक्क्, अब जुरुक्क उठ, जाम गौशाला ।
 
Posted on 01-11-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाउँ भने जाउँ तनि
जाउँ भने जाउँ तनि
२,४ म:म: खाएर आउँ तनि
म:म: गौशाले,
ठूल्दाइको मन कस्तो, बानी चिलिमे !
 
Posted on 01-11-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

****'बिस्तारै लुकेर रुँदा नाकको सिगान् पुछ्न नपाई हो तितौरि?'..छि :छि
के के कुरा गर्छन गर्छन :) -miss****

..छि :छि re :O ke laai ..छि :छि bhanyaa miss le ?
(मलाइ रुँदा साच्चै भन्या आखा भन्दा बढि नाक पुछ्नु पर्छ।अनि कैले काहि चाइ रुदा रुदै हासो लाग्ने पुरानो कुरा सम्झ्यो भने बिच मै खित्का छुट्छ भन्या ।अनि, ठुल्नानि लाइ सिकाइदिएको नि को रुने तरिका हरु :D )
 
Posted on 01-11-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब झन भो त ...तरुदाखेरि आशु भन्दा सिकान धेरै आउने मान्छे .... फेरि त्यो सिकान पुछ्न 'नपाइ' रे । ल तिमीनै भन तिरु सिकान पुछ्न नपाइ हो भने त्यो सिकान कहा जाला छिssssssss.नाक भन्दा तल मुख हुन्छ नि. :P :D
म नि रुदा खेरी आशु झार्न भन्दा धेरै नाक नै बजाउने हो ...:)
 
Posted on 01-11-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हो!

आज पनि रमाइलो गरेछन् धेरै। आफू त अर्को हप्ताको मंगलबारसम्म यस्तै बिजी हो, बिहान र बेलुका मात्र चियाएर नमस्तेसम्म भन्न भ्याउँछु। त्यसपछि चैं मज्जाले गफ गरम्ला है!

गालेकुमारको स्वस्थानी रमाइलो लाग्यो, लेख्दै पढ्दै गरम्। :)
 
Posted on 01-11-07 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हो!
मिस्स् ,
आज चाँही नो हिन्दी, नेपाली नै नेपाली,
नेप्ट्छे लाई पनि नेपाली मा नै लेख भन्नु पर्ला।
 
Posted on 01-11-07 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले पहिले बच्चा बेलामा रुँदा क्या मज्जा आम्थ्यो नाक भरि सिँगानै सिँगान गरेर ह्वा़ऽऽऽऽ ह्वा़ऽऽऽऽ गर्दै सिँगान मुखाँ आयो भने जिब्रोले च्वाट्ट चाट्ने!!!! आहाऽऽऽऽऽ क्या स्वादको!!!
है है तितौरि!!!...:P
 
Posted on 01-11-07 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Juggy ,don’t be so nostalgic . You can still have sometime hiding behind the curtain ... kaile kahi rughaa laage ko belaa maa kasaile nadekhne gari ke LOL :p :D
साच्चै भन्या हो तेसरि चाइ कैले नि खाएन के सानो मा ewwwwwwww :s !
 
Posted on 01-11-07 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बच्चा बेलाको कुरो निकाल्नु भयो मिसर जोगिले । मलाई नि याद आयो- एउटा जोक । ""एक जना बुढा थ्यो रे, सानैमा मरे छ ।" मरी मरी हास्थ्यौं । आज आँफै बुढा भैयो, सानैमा मरिएन ।अस्तु!!!!!!!!!!!!!!
 
Posted on 01-11-07 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ewwwwwwww !!!
फोहरीsssssहुर!!
सुनिमा सिस,juggy, नमस्ते
ल ल नो हिन्दी, नेपाली नै नेपाली सुनउदै अर्नुस sis म चै बेलाँबेलाँ वा! वा! गर्न आम्चु नि ।
:)
 
Posted on 01-11-07 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

> साच्चै भन्या हो तेसरि चाइ कैले नि खाएन के सानो मा ewwwwwwww :s !

कुरा बुझियो। तितौरीले ठुलो भएसि मात्रै शुरु गर्या रचिन सिंगान चाट्नी बानी। :P
ए हो कि हैन? -- हो! हैन भन्नी को?

:-)
 
Posted on 01-11-07 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरु,

कति गफ आउने रैछ है गाम्लेहरु लाइ त। दिन भरि मा कति कुरा गरेर सकेछन। लन्चमा पनि कुरै खान्छन जस्तो छ नि।
ल अब आज नेपाली दिवस रे। अब त नेपाली मै लेख्नु पर्यो।

चाहना

तास को महल जस्तै मेरो सपना ढले पनि,
मरुभुमीको तातो राप ले मेरो भावना जले पनि,
तिरस्कृत अनि अपहेलित मेरो चाहना गले पनि,

सपना का झुल्केका फलहरु बिपना बनी फली रहोस।
स्वर्णीम तिम्रा पाइलाहरु गन्तब्य तर्फ चली रहोस।
सफलताको दियो तिम्रो जीबन मा सधै सधै बलि रहोस।।


जदौ ।।
 
Posted on 01-11-07 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल दिवस् रे, थाहा नै भएन, नयाँ कबिता नि फुरेन । बसी भए नि पस्कदै छु, हज्मोलाका साथ ग्रहण गरी दिनु भए आभारी हुने छु । अस्तु!!!!!


तिमीले प्याला भरिदियौ
मैले नशा एक् सास पिएं
तिमीले गाला फेरि दियौ
फेरि मैले नयां आश जिएं
गाँस बास दुबैको हाल् उस्तै
कांडाले तन छोप्ने तास् सिएं
जस्ले यति मार् र हार् दियो
उसैलाई उपहार यो लाश दिएं

 
Posted on 01-11-07 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल दिवस् रे, थाहा नै भएन, नयाँ कबिता नि फुरेन । बसी भए नि पस्कदै छु, हज्मोलाका साथ ग्रहण गरी दिनु भए आभारी हुने छु । अस्तु!!!!!


तिमीले प्याला भरिदियौ
मैले नशा एक् सास पिएं
तिमीले गाला फेरि दियौ
फेरि मैले नयां आश जिएं
गाँस बास दुबैको हाल् उस्तै
कांडाले तन छोप्ने तास् सिएं
जस्ले यति मार् र हार् दियो
उसैलाई उपहार यो लाश दिएं
 
Posted on 01-11-07 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिठो तर गहीरो भाब छ राहुल दाइको शब्दहरु मा।
अहिले लाइ म भने एउटा हास्य रस को चोइटो पस्कदै छु।


तिम्रो याद

साझ को गहिराइ सङै मन मेरो उदास हुन्छ।
टुटेका सपना बाहेक न केहि मेरो साथ हुन्छ।
तिम्रो सम्झना ले धेरै धेरै सताउछ मलाइ
जब कुनै राम्रो सुन्दर बादर मेरो आस-पास हुन्छ।

:-)
 
Posted on 01-11-07 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालि मा गरेको

हासोले थाम्न् सकेनन्
मेरो खुशिक सिमा हरु
आशुले पखाल्न सकेनन्
मेरा पृत् का बाचा हरु !!


खुशिका सिमाहरु कोर्नलाइ यहा
युग् परिवर्तन् आवश्यक् छ्
पिर्त का बाचा हरु भर्न् लाइ यहा
पश्चताप् को पासो आवश्यक् छ् !!

 
Posted on 01-11-07 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ गरिदेउ मलाई म तिम्रो जीवनमा
नहत्ने गरी बाधक बन्न आएछु,
सहनुभुती त कहाँ होलान र तिमीमा
सम्झौताको धोकेबाज खादल ख न्न धाएछु ।
तिम्रो कसम र धोकाको यो बाहानाले
यही मुटु सार्है पिरोलिरहेछ आज,
थाहा छैन कुन लोकमा बिचलित छु म
हराएको हुला शायद अपरिचित भिड माझ । । ।
 
Posted on 01-11-07 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबिताहरु सलल बग्न थालेछन यो सन्ध्याको बहाब सङै। मिठो लाग्यो बिबसजी को कल्पना।

सुनिमाजी को रचना पनि भावात्मक छ। तर एउटा कुरा सोध्न मन लाग्यो मलाइ...
के सांचै "पिर्त का बाचा हरु भर्न् लाइ यहा पश्चताप् को पासो आवश्यक् छ् !!" र ???
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
2020 : Why No Trump !
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters